शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेपत्ता व्यक्तिका परिवारलाई न्याय दिनेगरी काम गर्छु : अध्यक्ष गड्तौता

काठमाडौँ ।  बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौताले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई न्याय हुने गरी बेपत्ताको खोजी गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।  सशस्त्र द्वन्द्वका पीडित परिवारसँग भएको भेटमा...