काठमाडौँ । राजावादी समूहले बिहीबार राजधानीमा राजसंस्थाको मागसहित प्रदर्शन गरेका छन् । राजधानीको शान्तिबाटिकामा भेला भएर राजावादीले प्रदर्शन गरेका हुन् । प्रदर्शन आफ्नो माग पूरा नभएसम्म आन्दोलन नरोकिने राजावादी समूहको भनाइ...