आकाशबाट यस्तो देखियो राजावादीको आन्दोलन, तस्बिरहरू
बिहीबार, १५ जेठ २०८२, १६ : २८
सारांश
- काठमाडौंमा राजावादी समूहले राजसंस्थाको माग गर्दै प्रदर्शन गरेका छन्।
- शान्तिबाटिकामा भेला भएका प्रदर्शनकारीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए।
- प्रदर्शनको क्रममा ड्रोनबाट तस्बिर खिचिएको थियो।
काठमाडौँ । राजावादी समूहले बिहीबार राजधानीमा राजसंस्थाको मागसहित प्रदर्शन गरेका छन् ।
राजधानीको शान्तिबाटिकामा भेला भएर राजावादीले प्रदर्शन गरेका हुन् । प्रदर्शन आफ्नो माग पूरा नभएसम्म आन्दोलन नरोकिने राजावादी समूहको भनाइ छ ।
उक्त प्रदर्शनको ड्रोनबाट खिचिएको तस्बिर हेर्नुहोस्:
_Vq9197Ufsr.jpg)
_gkbHs4uijS.jpg)
_vbHpLFv72j.jpg)
_gBF4eH5PXj.jpg)
_CjdCZI4988.jpg)
_gPK4JpkDvI.jpg)
_hd7x0CHet9.jpg)
_nj3lEp63hl.jpg)
_CCKjKnfs4z.jpg)
_x2VOVSMJxd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण