बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

सल्यानका राई नेपालगन्जमा राय, लखनउमा पुग्दा गुप्ता बनेर लुके

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैँकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय अहिले नेपालगन्जमा प्रहरीको हिरासतमा छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी दानबहादुर थापा नेतृत्वको टोलीले उनीमाथि अनुसन्धान...