बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दुर्गम गाउँ लाप्राकमा केन्द्रीय प्रशारणको विद्युत सेवा

गोरखा । उत्तरी गोरखाको दुर्गम गाउँ लाप्राकमा केन्द्रीय प्रशारण लाइनको विद्युत् सेवा सुरु भएको छ। एक औपचारिक कार्यक्रम गरी आज विद्युत् प्राधिकरणका गण्डकी प्रादेशिक कार्यालय प्रमुख विक्रमकुमार अमात्य र धार्चे–४ का...