मुम्बई । करण जोहरको फिल्म ‘होमबाउन्ड’ क्यान्स २०२५ मा निकै चर्चित बन्यो। यस फिल्मलाई ९ मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त भएको थियो। तर, अहिले यो फिल्मका सिनेमाटोग्राफर प्रतीक शाहमाथि यौन...