शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

आहा ! अङ्गुर खेती

तनहुँ। यहाँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुर खेती गरिएको छ । घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले खेती सुरु गरेको हो ।  कम्पनीले स्विट्जरल्यान्डबाट...