बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘आफ्नो भान्जा बैंकको सीईओ भएको बेलामा माधव नेपालले पतञ्जलि योगपीठ जग्गामा चलखेल गर्नुभयो’

काठमाडौँ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य दयालबहादुर शाहीले पतञ्जलि योगपीठको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको संलग्नता छैन होला भनेर अनुमान गर्न नसकिने बताएका छन् ।...