काठमाडौँ । परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षाका सम्बन्धमा सरकार गम्भीर रहेको जनाएको छ। मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले...