वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कबिचको तिखो बयानबाजीले टेस्ला कम्पनीको शेयरमा असर पारेको छ । बिहीबार कम्पनीको शेयरमा तीव्र गिरावट देखियो । बिहीबार मस्कको कम्पनीको शेयर...