आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु

बाँके।  पर्यटन प्रवर्द्धनका लागि नेपालगञ्जमा आजदेखि तीनदिने ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु भएको छ ।  मार्टको शुभारम्भ गर्दै प्रतिनिधिसभाका सांसद किशोरसिंह राठौरले बाँके र बर्दियामा पर्यटनको प्रशस्त सम्भावना रहेकाले यस क्षेत्रका प्राकृतिक,...