आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा

बागलुङ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा दश नमूना सहर बनाउने सरकारको आयोजनाअनुसार बागलुङको बुर्तिबाङमा पनि काम भइरहेको छ । बुर्तिबाङलाई नयाँ सहर बनाउन २०६९ सालमा घोषणा गरिएको थियो । आर्थिक...