नेपालको खेलकुद क्षेत्र अहिले गम्भीर संस्थागत संकटमा छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को सदस्यता विवाद, निर्वाचन वैधताको प्रश्न र सरकारको प्रत्यक्ष हस्तक्षेपको प्रयासले नेपालको ओलम्पिक आन्दोलनलाई नै संकटमा पारेको...