शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती

स्याङ्जा । यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानी खेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्दै व्यावसायिकरुपमा अकबरे खुर्सानी...