काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ बाघभैरव गुल्मको आयोजनामा शुक्रबार काठमाडौँ महानगरपालिका–१२ रत्नपार्क शान्तिवाटिका स्थित रानीपोखरीमा मनसुनजन्य विपद् प्रतिकार्य कृत्रिम अभ्यास तथा नगर प्रहरी प्रशिक्षण कार्यक्रम सञ्चालन भएको...