काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कञ्चनपुर, रूपन्देही, चितवन र दाङमा भएका यी दुर्घटना भएका हुन् । सबैभन्दा भयावह दुर्घटना...