आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

केदारनाथको भीरमा घाँस काट्दै गर्दा १४ वर्षीया करिनाको मृत्यु

बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका–७ की १४ वर्षीया करिना बोहरा आफ्नो आमा पटुदेवीसँगै भारतको केदारनाथ गएकी थिइन्—पढाइ छोडेर। घरमा आफूसहित चार जना साना भाइबहिनीहरू थिए। एकल आमाको उनी सहारा थिइन्। उनकी...