आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

संसद् सचिवालयको सचिवमा दुराको बढुवा

काठमाडौँ । संघीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा भएको छ । सभामुखको अध्यक्षतामा शनिबार बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको...