काठमाडौँ । सिमा गुरुङ निर्देशित चलचित्रे ‘रङ डेस्टिनेशन २’को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक भएको छ । गायिका समिक्षा अधिकारी र गायक ओम सुनारको स्वर रहेको रोमान्टिक गीतमा सङ्गीत पनि गायक...