बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कलैया उपमहानगरको लापरबाहीः विद्युत् महसुल पनि बुझाउँदैन, दिनभर बालिरहन्छ सडकबत्ती

कलैया । बाराको सदरमुकाम कलैया बजार अव्यवस्थित भिडभाड, चर्को कोलाहल, सवारी साधनको अविरल हर्न, जथाभावी पार्किङ र जताततै फोहरमैलाका कारण मात्रै चर्चामा रहँदैन, यहाँ दिनभर विद्युत् पोलहरूमा सडकबत्ती बलिरहन्छन् ।  रातमा...