बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुकुमबासी बस्ती खाली गर्न लागिएको विरुद्ध रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको कामविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश शान्तिसिंह थापाको एकल...