शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हेजलवुडसामु निरीह बन्यो वेस्ट इन्डिज, अस्ट्रेलियाको शानदार जित

बारबाडोस । अस्ट्रेलियाले बारबाडोसमा सम्पन्न पहिलो टेस्ट खेलमा वेस्ट इन्डिजविरुद्ध १५९ रनको प्रभावशाली जित दर्ता गरेको छ। खेलको तेस्रो दिनको साँझको सत्रमा वेस्ट इन्डिजले दोस्रो इनिङ्सका सबै १० विकेट गुमाएपछि...