शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किरात ऐतिहासिक स्थल ‘तुवाचुङ–जायजुम’ लाई हराभरा बनाउन वृक्षारोपण

खोटाङ । किरात समुदायको उद्गमस्थल मानिने खोटाङको ‘तुवाचुङ–जायजुम’को संरक्षण गर्दै वातावरणीय हिसाबले हराभरा बनाउन वृक्षारोपण गरिएको छ ।  परिवर्तन सङ्घ खोटाङले शुक्रबार आयोजना गरेको वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालय खोटाङ र...