बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जोटाको निधन : ओभरटेक गर्दा दुर्घटनापछि कारमा आगलागी

काठमाडौँ । लिभरपुल फरवार्ड डिओगो जोटाको बुधबार मध्यरातमा स्पेनको जमोरामा भएको कार दुर्घटनामा निधन भएको छ । जोटासँगै कारमा सवार उनको भाइ आन्द्रेको पनि निधन भएको हो । स्पेनको सिभिल गार्डले...