बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू

काठमाडौँ। एल निनो प्रभावका कारण दक्षिण एसियामा तापक्रम ह्वात्तै बढेको छ। चोभारमा रहेका पानी जमेका स्थानहरू अहिले बालबालिकाको लागि स्विमिङ खेल्ने ठाउँ बनेको छ।  गर्मी बढ्दा शितल पाउनको लागि बालबालिकाहरु चोभारमा...