सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बसको ठक्करबाट २ बालकको मृत्यु भएपछि सडक अवरुद्ध

कैलाली– बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि कारवाहीको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनिया सडकखण्ड अवरुद्ध पारेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा बिहीबार साँझ बसले ठक्कर दिएका बर्दगोरिया...