बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कालीमाटी बजार : गोलभेडादेखि स्याउ र च्याउसम्मका तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा ठूलो (भारतीय) अधिकतम प्रतिकेजी रु ८०, गोलभेडा सानो (लोकल) रु २५...