काठमाडौँ । २०६४ को चैत २७ मा रौतहटको राजपुर फरहदवामा भएको विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनाका पीडित गौरीशङ्कर राम चमारले काठमाडौँमा पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा उनले...