बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्पोटिफाईमा लोकप्रिय बन्दै एआई-निर्मित ब्यान्ड ‘द भेलभेट सनडाउन’

काठमाडौँ । दुई हप्ताअघिसम्म अस्तित्वमै नभएको एआई-निर्मित साइक-रक ब्यान्ड ‘द भेलभेट सनडाउन’ले अहिले स्पोटिफाईमा ५ लाखभन्दा बढी श्रोता बटुलेको छ । ब्यान्डले आफ्नो तेस्रो एल्बम निकाल्ने तयारीमा छ। यो साइक-रक...