वीरगञ्ज । पर्सामा जिउनीको जग्गा नपाउँदा छोराले आमाबुवालाई निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ । गएको बिहीबार वीरगञ्ज महानगरपालिका–१३ निवासी शिवपुजन राउतले प्रहरीमा जाहेरी दिएपछि यो घटना खुलेको पर्सा प्रहरी प्रवक्ता किशोर...