नयाँ दिल्ली । भारतीय ब्याडमिन्टनकी सफल खेलाडी साइना नेहवालले व्यावसायिक ब्याडमिन्टनबाट संन्यास लिने औपचारिक पुष्टि गरेकी छन् । लामो समयदेखि घुँडाको समस्यासँग जुधिरहेकी उनले अब उच्च स्तरको खेल खेल्न सम्भव...