मकवानपुर । हेटौँडामा आठौँ संस्करणको कोरा साइकल र्याली हुने भएको छ । सन् २०१८ देखि निरन्तर रूपमा साइकल महोत्सव गर्दै आएको हेटौँडा राइडर्स क्लबले र्याली यही शनिबार हुने जनाएको छ...