शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विरोधबिच आर्सनलले अनुबन्ध गर्‍यो चेल्सीका विङ्गर

लन्डन । आर्सनलले चेल्सीका विङ्गर नोनी माडुएकेलाई ४८.५ मिलियन पाउण्डको प्रारम्भिक शुल्कमा अनुबन्ध गरेको छ। २३ वर्षीय माडुएकेले एमिरेट्स स्टेडियममा पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् र एड-अन सहित उनको...