काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्व मन्त्री वर्षमान पुन अनन्तले नेपालले भू–राजनीतिक जटिलताको संवेदनशीलतालाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्ध सञ्चालन गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा कूटनीतिक...