बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वाधार कार्यालयका निलम्बित प्रमुखको नामबाट उपभोक्ता समितिको खाता सञ्चालन

बारा । पूर्वाधार विकास कार्यालय कलैयाका निलम्बित प्रमुखको नामबाट उपभोक्ता समितिको खाता सञ्चालन भएको भेटिएको छ । उपभोक्ता समितिका सदस्यहरूले पूर्वाधार विकास कार्यालयका निलम्बित प्रमुख राजेन्द्र साहको नामबाट आर्थिक कारोबार...