काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनका लागि काठमान्डु गोर्खाजले आफ्ना सबै विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । योसँगै ६ जना नै विदेशी खेलाडी अनुबन्ध गर्ने काठमान्डु गोर्खाज...