बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आज म तिम्रो प्रेम फिर्ता गर्न आएको छु

एकैछिन पर्ख न केही फर्काउनु छ केही सुनाउनु छ केही सुन्नु पनि छ पर्ख न एकैछिन, त्यसदिन मुख फुलाएर तिमी हिँडेपछि कस्तो कस्तो  नियाँस्रो जस्तो, खल्लो खल्लो, निस्तो निस्तो लागिरह्यो ।   पैतालाले जमिनको भर छाड्यो पाउ थरर काँपे मुख पनि सुकेर...