जनप्रतिनिधि छान्ने एउटा प्रजातान्त्रिक विधि र पद्धति हो चुनाव वा निर्वाचन । यस पद्धतिमा जनताले मनपर्ने व्यक्तिलाई मत दिएर नीति र निर्माण गर्ने थलोमा पठाउन सक्छन् । नेपालको वर्तमान संविधानले...