बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेविसङ्घमा पदाधिकारीको पद बहालीमै विवाद

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को नवगठित तदर्थ समितिको पहिलो बैठकमै विवाद देखिएको छ । गत सोमबार पदाधिकारीको पद बहालीपछि बसेको पहिलो बैठक महामन्त्रीको बरियताक्रमले विवाद जन्माएको...