लण्डन । भारत र इंग्ल्याण्डबिचको एन्डरसन-तेन्दुल्कर ट्रफीको पाँचौँ टेस्ट लन्डनको ओभल स्टेडियममा खेलिँदैछ। इंग्ल्याण्डले जीतका लागि ३ सय ७४ रनको लक्ष्य पाएको छ । तेस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले १ विकेट...