शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

‘कोशेढुङ्गा’को ‘भँगेरा भँगेरी’ गीत सार्वजनिक

काठमाडौँ । फिल्म ‘कोशेढुङ्गा’ भदौ १२ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मले नयाँ गीत ‘भँगेरा भँगेरी’ सार्वजनिक गरेको हो । गीतमा प्रेमिप्रेमिकाले एकअर्कालाई जिस्काउँदै प्रेम साटेको देखाइएको छ...