शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रामेछापमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न : १०२ वर्षीया नरमाया कार्की सम्मानित

रामेछाप । नेपाली सेनाको मध्यपूर्वी पृतना अन्तर्गतका हिमाली र पहाडी जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा एकल महिलाहरूको सहभागितामा ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ को अन्तिम चरण रामेछापमा सम्पन्न भएको छ। ‘सैनिक पुनर्मिलन,...