बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

पोखराको राजस्व अनलाइन प्रणालीमा समस्या, चैतसम्म कर छुट दिन माग

पोखरा । पोखरा महानगरपालिकामा कर सङ्कलनका लागि प्रयोग भइरहेको अनलाइन प्रणालीमा बारम्बार समस्या आएपछि नागरिकले सास्ती भोगेका छन् ।  कर तिर्न आएका नागरिकले दुःख पाएको भन्दै पोखरा महानगरपालिका १३ ले प्रमुख...