शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांसद चौधरीले भने– प्रधानमन्त्रीले संविधानको व्यवस्था उल्लङ्घन गर्नुभयाे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद मेटमणी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा २ को पालना नगरेको बताएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै...