काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले हालै भएको उच्च अदालतको न्यायाधीश नियुक्ति समावेशी बनाइएको दाबी गरेका छन् । नेपाल कानुन व्यवसायी परिषद्को ३२ औँ परिषद् दिवस तथा...