काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजनीमा दिने निर्णय गरेका छन् । आज साँझ बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्रीले यसबारे जानकारी गराएका हुन् । 'गृहमन्त्रीले नैतिकता आधारमा राजनीमा दिने भन्नुभयो,' कांग्रेस...