काठमाडौँ । नयाँ संसद् भवनको काम समयमै सम्पन्न हुन नसकेको बारेमा सांसदहरूले आपत्ति जनाएका छन् । शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उनीहरूले...