रौतहट । बारा जिल्लाको फेटा गाउँपालिका-१ भलुहीका प्रहरी जवान मुन्ना ठाकुर गत असार २४ गते रसुवामा आएको बाढीपछि बेपत्ता भएका थिए। एक महिनासम्म खोजी गर्दा पनि उनको अवस्था अज्ञात नै रहँदा परिवारजन...