बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ बिस्नापानीमा साउन २२ गते राति ८ बजे भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शव निकालिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा फौजले...