मोरङका सिजन श्रेष्ठको एकल र संयुक्त गरी पाँच कृति प्रकाशित छन्— ‘मकालुको मुस्कान’ (संयुक्त गजलसङ्ग्रह, २०६९), ‘एकात्म’ (संयुक्त कवितासङ्ग्रह, २०७३), ‘सुन्दरहरैँचा दर्पण’ (संयुक्त कवितासङ्ग्रह, २०७८), ‘हावामा अल्झिएको स्वर’ (कवितासङ्ग्रह, २०८१),...